कोरोना परीक्षणका लागि फोटो पत्रकाहरूको स्वाब सङ्कलन

काठमाण्डौं,भदौ १२ । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चार माध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरूकोे स्वाब सङ्कलन गरिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह एनएफीजे, नेपाल र फोटो पत्रकार क्लबमा आबद्ध र विभिन्न सञ्चार गृहमा कार्यरत फोटो पत्रकारलाई कोरोना सङ्क्रमण देखिन थालेपछि आज उपत्यकामा स्वाब सङ्कलन गरिएको हो ।

स्वास्थ्य सेवा विभाग टेकुको सहयोगमा उक्त पीसीआर टेष्ट सम्पन्न भएको हो । उक्त पीसिआर हाल काठमाडौँमा रहेका फोटो पत्रकाहरूलाई कोभिड पोजिटिभको लक्षण देखिएकाले स्वाब सङ्कलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले बताउनुभयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv