काँग्रेस नेता गुरुङको प्रधानमन्त्री ओलीलाई प्रश्न : मास्कमा राष्ट्रिय झण्डा सम्मान हो कि अपमान ?

काठमाण्डौं,भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डाको अपमान गरेको भन्दै काँग्रेस नेता धनराज गुरुङले आपत्ती जनाएका छन । गुरुङले आफ्नो अधिकारिक टुइटमा पोस्ट गर्दै उक्तकुरा उल्लेख गरेका हुन ।

टुइटमा उनले भनेका छन “हाछ्युँ साछ्युँ गर्दा नाक/मुखबाट बाहिरिने थुक, सिगान मास्कले रोक्छ र बाहिरको धुलो मैलो नाक/मुखबाट शरिर भित्र जानबाट पनि मास्कले रोक्छ। थुक, सिगान, धुलो मैलो आदी रोक्न लगाईने मास्कमा राष्ट्रिय झण्डा ? यो राष्ट्रिय झण्डा प्रतिको सम्मान हो कि अपमान हो @PM_Nepal ज्यु ?”



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv