हिन्दू धर्म नेपालको होइन भन्ने होम बहादुर लाई धुर्वराजको चड्कन

काठमाण्डौं । धार्मिक बिद्धान भन्ने होम बहादुर कार्कीलाई हिन्दूजागरण नेपालका अभियानताले भेटे चड्कन हान्ने बताएका छन । नियात्रा टिभीलाई बिहीवार अन्तर्वाता दिदै अभियानता धुर्वराज लुइटेल ले उक्त कुरा बताएका हुन । अनलाईन पानाको अन्तर्वातामा होम बहादुर कार्की ले हिन्दू नेपाली होइनन भारतका हुन भन्ने अभिब्यक्ती दिएपछी बिबादमा तानिएका हुन ।

उनको उक्त भिडियो सार्वजनिक भएपछी हिन्दू धर्म सँग आस्था राख्ने सम्पूर्ण नेपालीहरुको आस्थामा चोट पुगेकोले उनले सार्वजनिक स्थानमा माफि नमागे सम्म नछोडिने लुइटेल ले बताए । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv