Breaking : सिन्धुपाल्चोक जिल्लाको नागबुचेमा पहिरोले कम्तिमा १८ घर पुरिए, ठुलो धनजनको क्षती भएको अनुनाम

सिन्धुपाल्चोक,भदौ २८ । सिन्धुपाल्चोक जिल्लाको बाहृबिसे नगर पालिका वडा न ७ घुम्थाङको नागपुजेमा गए राति 6 घन्टाको लगातार वर्षा पछि पहिरो गएको खबर प्राप्त भएको छ ।

पहिरोले कम्तिमा १८ घर पुरिएको खबर छ । स्रोतका अनुसार सबै घरका मानिसहरु सम्पर्क बिहिन रहेको बताइएको छ ।

पहिरोले बस्ती नै पुरिएको र ठुलो जनधनको क्षती भएको अनुमान गरिएको कुरा स्थानिय ॐ पार्क कि लीला नेपाल ले जानकारी दिनु भयो ।

अहिले जनप्रतिनिधी,सुरकक्षाको टोली उक्त क्षेत्रमा जाँदै गरेको पनि नेपालले बताउनु भयो । यस अघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो गएको थियो ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv