बिदेशबाट यसरी आयो अन्न हनुमान ढोकाका परेवालाई ( भिडियो सहित )

काठमाण्डौं,भदौ २९ । विश्व हिन्दू युवा संघ अन्तरराष्ट्रिय समितीका पदाधीकारीहरुले आज हनुमान ढोका परिसरमा रहेका परेवाहरुलाई दाना दिएका छन ।

कोरना भाईरस कोभिड-१९ प्रकोपको बिषम परिस्थितिमा अमेरिकाको एटलान्टा निवासी जर्जिया एटलान्टाका लागि नेपालका पर्यटन राजदूत समाजसेवी राजा घलेको समन्वय तथा सहकार्यमा डा.रामु खरेल,सिके पराजुली, प्रणम लामा र भविन्द वस्नेत लगाएतका सहयोगी मनहरुको सहयोगमा गाईगोरु,बाँदर,परेवा,कुकुरहरुलाई दाना र खाना वितरण गनै क्रमका काठमाण्डौका बिभिन्न मन्दिरहरुमा रहेका परेवालाई दाना दिईएको हो ।

हेर्नुहोस् भिडियो : –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv