डा. केसी समर्थनमा अब प्राध्यापकहरु पनि सडकमा

काठमाण्डौं,असोज २३ । डा. गोबिन्द केसी को सत्याग्रहको समर्थनमा त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक र विद्यार्थीहरुले त्रिभुवन विश्वबिद्यालय किर्तिपुर अगाडि १ घण्टा धर्ना दिएका हुन । सो धर्नाकार्यक्रममा सोधिएको प्रश्न को जवाफ दिदै उप-प्राध्यापक केशब सिग्देल ले भने “हामी सरकारलाई आग्रह गर्न चाहन्छौं कि तपाईं सत्याग्रहिको आवाज सुन्नुहोस् हिंसालाई आमन्त्रण नगर्नुहोस् ,हिंसाको भाषा मात्र बोल्ने कुरालाई देशलाई सहि दिशा तिर लैजाँदैन ।” हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv