लैङ्गिक हिंसा विरुद्ध लाग्न सरोकारवाला एकजुट

मसुरीया दाङ , मंसिर १३ ।  राप्ती गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तरराष्ट्रिय दिवसका अवसरमा नियमित तथा आकस्मीक कार्यmक्रम सञ्चालन गर्ने उदेश्यका साथ सरोकार वाला सहित बैठक सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका न्यायीक समिति संयोजक तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा बसेको बैठकले लैङ्गिक हिंसा बिरुद्ध अन्तरक्रिया, लैङ्गिक हिंसामा परेका लाई सहयोगी समाग्री वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

राप्तीगाउँपालिका न्यायीक समिति, निगरानी समुह, प्रहरी, लैङ्गिक हिंसा विरुद्ध काम गर्दै आएका संघसंस्था नामसालीङ,
माहुरीहोम, बगर कृषि सरकारी, मिलाप कृषि सहकारी लगायत प्रतिनिधिहरुको सहभागीतामा १६ दिने अभियानमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv