“गणेशमान ज्यु सँग सँगै बसेर हामीले बियर खाएका छौं ”– हरिवंश आचार्य (गणेशमान सिंहको १०४औं जन्मजन्यन्ती बिशेष )

काठमाण्डौ २४ कात्तिक । लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठ र हरी बंश आचार्य (मह) सम्मानित भएका छन । मह जोडी प्रमुख अतिथी समाननिय उपराष्ट्रपति नन्द बहदुर पुनले स्वर्ण पदक तथा अभिनन्दन पत्र ले सम्मान गर्नु भयो । सम्मनित द्वय लाई बधाई दिदै उपराष्ट्रपति पुनले गणेश मानको योगदानको कदर प्रसंशा गर्नु भयो ।

सोही अवसरमा सम्बोधन गर्दै हरी वंश आचार्य ले गणेश मान सँग बिताएका समयको सम्झना गर्दै भन्नु भयो – “जुनसुकै बेला पनि हामीलाई वहाँको बेडरुम सम्म जाने छुट थियो । त्यस्तै एक प्रसँगमा वहाँले भन्नुभयो “गणेशमान ज्यु सँग बियर खाएका छौ ।” भन्नु भयो ।

उक्त कार्यक्रमलाई सम्माननीय उपराष्ट्रपती नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा अतिथी पुर्व रक्षामन्त्री भिमसेन दास प्रधान,नेका पुर्व महामन्त्री प्रकाश मान सिंह, पुर्व गृहमन्त्री कृष्ण सिटौला , पुर्व सभामुख सुबास नेम्वाङ लगाएतका नेताहरु को उपस्थिती रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv