उग्र रुप लिँदै उखु किसानको आन्दोलन के सरकार ले थेग्ला ? ( भिडियो )

काठमाण्डौ, पौष १३ । उखु किसानको आन्दोलन प्रदर्शन गत १४ दिन देखी निरन्तर चलिरहेको छ । काठमाण्डौंको चिसो र राजनितिक सरगर्मी बिच आन्दोलन ओझेलमा परेको देखिन्छ । ५ बर्ष देखी कती उखु किसानले हाल सम्म रकम नपाएको गुनासो गर्दै आउनु भएको छ । संघर्षसमितीका अध्यक्षका अनुसार सरकार बार्ताका लागी बोलाउने गरेको तर छलफल मै ट्युंग्याएको मात्र गुनासो छ । अबको आन्दोलन आफ्नो हकका लागि र सरकार संग संघर्ष गर्ने र रकम लिरेरै जाने बताउनु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv