ठकुरी सहयोग संजालद्धारा दाङ शाखा गठन

दाङ पौष १९ । ठकुरी सहयोग संजालले दाङमा जिल्ला कार्यसमिती गठन गरेको छ । शुक्रबार आयोजित एक भेलाले ऋङ्गार शाह ठकुरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको हो ।

ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष अजय मल्ल ठकुरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा केन्द्रिय सदस्य प्रकाश बाबु चन्द केन्द्रिय सल्लाहकार विष्णु ठकुरी प्रदेश ५ प्रमुख संयोग जङ्ग शाह प्रदेश ६ प्रमुख देव बहादुर शाहीको उपस्थिति रहेको थियो ।  कार्यक्रममा नायक पल शाहका बुबा स्थानीय समाजसेवी मिन बहादुर शाहलाई बिशेष सम्मान गरिएको थियो । नव गठित कार्यसमिति यस प्रकार रहेकोछ ।
ऋङ्गार शाह ठकुरी– अध्यक्ष,विशाल जङ्ग शाह ठकुरी – उपाध्यक्ष , पुष्प प्रकाश चन्द ठकुरी – सचीव, झकेन्द्र शाह ठकुरी -कोषाध्यक्ष, मनोज शाह – सह सचिब

सदस्यहरु क्रमस घमण्ड मल्ल ठकुरी ,सिजा शाह ठकुरी,अञ्जना शाह ठकुरी,अनुप शाह ठकुरी,प्रवीण सिह ठकुरी,सुजाता शाह ठकुरी,सृजना शाह ठकुरी,विवेक शाह ठकुरी ,विवेक हमाल ठकुरी ,प्रज्वल शाह ठकुरी,अभिषेक शाह ठकुरी,रमेश मल्ल ठकुरी,ग्यानु शाह ठकुरी,ओम प्रकास शाह,सचिन शाह ठकुरी,रघु शाह ठकुरी सल्लाहकार – स्याम सुन्दर शाह ठकुरी,दिनेश जङ्ग शाह ठकुरी,प्रह्लाद शाह ठकुरी,गणेश चन्द ठकुरी रहनु भएको छ ।

एकता नै सिङ्गो ठकुरीहरुको बल हो यो बिना परिवर्तन सम्भब छैन । एकता प्रक्रियामा संजालले खेल्दै गरेको भुमिका उल्लेखनीय रहेको र ठकुरी सहयोग संजालबाट प्रभावित भएको उधोग बाणिज्य संघ दाङ का उपाध्यक्ष ललित जङ्ग शाह भन्नु भयो ।

त्यस्तै हरि शाह ( पुर्ब राष्ट्रिय खेलाडी फुटबल तथा दर्शन समाज दाङका सस्थापक सदस्य) ले – एउटा संगठन हुँदाहुँदै अर्को संगठन आबस्यक छैन भनी बिरोध गरेको थिए जब कार्यक्रमका बारेमा बुझे र संजालको साङठनिक संरचना र गतिविधिबारे जानकारी पाए पछि यो उत्कृष्ट लाग्यो । भन्नु भयो ।
बन्तब्य कै क्रममा “भाषा सस्कृतिको संरक्षण गर्दै युवा पुस्तालाई यस अभियानमा समेट्दै लैजाने छु । ” अध्यक्ष ॠङार शाह ठकुरी बताउनु भयो ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv