राजधानीमा प्रधानमन्त्रीले भाषण गर्दैगर्दा ‘प्रचण्ड’ ओर्लिए एयरपोर्टमा

काठमाण्डौं,पौष २५ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्किएका छन् । उनी शनिबार अपरान्ह भारतबाट फर्किएका हुन् ।

प्रचण्डलाई नेकपाका उनी निकट नेताहरुले विमानस्थलमा स्वागत गरेका थिए । वर्षमान पुनलगायतका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड सोमबार मुम्बई प्रस्थान गरेका थिए । उनको साथमा छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि गएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv