चलचित्रमा मात्र रहेछ नायिका भन्ने त,घरमा त श्रीमती नै हुने रहेछ,उदिपको अनुभव (भिडियो सहित)

काठमाण्डौं,माघ ३ । आँचल शर्माले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन् । पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत अभिनय गरिन । नेपाली चलचित्रमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । उनको सुरुको चलचित्र बाट नै पल शाह सँग जोडी सुहाएकोले दर्शकले पनि रियल लाईफमै उनि हरुको जोडी होस चाहेका थिए ।

तर आँचल शर्मा ले आफ्नो प्रेमी डाक्टर उदिप श्रेष्ठ सँग गतबर्षको फागुणमा बिहे गरिन । उदिपले भने “नायिकासँग बिहे गरेपछि घरमा पनि नायिका नै महशुश नहुने सुनाए । चलचित्रमा मात्र रहेछ नायिका भन्ने त । घरमा त श्रीमती नै हुने रहेछ ।” आँचल शर्माले बिहेपछि सारी लगाउन सिकिरहेकी छिन् । बुहारी भएपछि सारी प्रति अझै मोह बढेको उनले महसुश गरिन । भिडियो हेर्नुहोस



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv