प्रधानमन्त्रीको आक्रोश : योगेश भट्टराई बैगुनी केटो

काठमाण्डौं,माघ ३ । प्रधानमन्त्री के पी शर्मा ओलीले नेकपा ताप्लेजुङका युवा नेता तथा पुर्व मन्त्री योगेश भट्टराई लाई बैगुनी केटो भनी आक्रोश पोख्नु भएकाको छ । शनिबार तिनकुनेमा आयोजित प्रदेश न १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वहाँले उक्त कुरा भन्नु भएको हो ।

मन्तब्यमा सँधै जसो आफ्ना समकक्षी र आफु मातहतका नेता कार्यकर्ताहरुको उछितो काटेर हँसाउने ओलीले यस पटक योगेश भट्टराई को बारेमा बोलेर आफ्नो आक्रोश शान्त पार्नु भएको थियो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv