२ महिना अघि श्रीमानको मृत्यु अहिले छोरीको मृत्युले आमा उठ्नै सकिनन्

बैतडी, माघ २५ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको श’व फेला परेपछि पालिका नै शो’कमा डु’बेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक ज’ङ्गलमा मृ’त अवस्थामा श’व फेला परेको थियो ।

चडेपानीका केशब भट्टले अकल्पनीय घटना भएको बताउनुभयो । गाउँकी छोरीको ज्या’न ग’ए’पछि गाउँ नै शो’कम’ग्न भएको अर्का स्थानीय श’ङ्करद’त्त भट्टको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यालयबाट फर्किने बेला घटना भएको छ, यस घटनाले आफ्नो छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत मु’स्कील भएको छ ।”

मृतक किशोरीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गु’मा’उँदा मृतककी आमा द्रोपती भट्ट निकै पी’डा’मा रहनुभएको छ । श्रीमान् बि’तेको पी’डा’मै रहेका द्रोपतीलाई सन्तान गुमाउँदाको पी’डाले झ’नै थि’चे’को हो ।

भा’गरथी नराम्रो अ’वस्थामा फेला परेकीले क’र’णी ग’रि ज्या’न लि’एको आ’श’ङ्का आफन्तको छ ।मृतकको किशोरी भागरथीको श’व परीक्षण सम्पन्न भए पनि परीक्षणको रिपोर्ट एक दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिनुभयो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv