‘कन्चनपुरका नारीहरुले कालिकाको रुप देखाउन नपरोस’ – शारदा चन्द (महिला अधिकारकर्मी )

कन्चनपुर २८ कात्तिक । कन्चनपुरका नारीहरुले कालिकाको रुप देखाउन नपरोस भन्दै महिला अधिकारकर्मी शारदा चन्दले सरकारलाई चेतावनी दिएका छन । बुधवार धर्ना स्थलमा पत्रकार संगको कुराकानीमा सरकारलाई चेतावनी दिएकी हुन ।

हामी कन्चनपुरका अधिकारकर्मी र नारीको सहनसिलताको बाँध फुटे सरकारले थेग्न नसक्ने पनि उनले बताईन । साथी देश देश बिदेशमा रहने तमाम नेपालीहरु प्रती निर्मला को न्यायका निम्ती आवाज उठाइदिन आग्रह गरेकी छिन् ।
हेर्नुहोस् भिडियो :-

 

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv