साइबर स्याल भन्नेहरुलाई युवा संघ नेपालका अध्यक्ष बचनको गर्जन: पाँच लाख बर्दी बिनाको सेना निर्माण गर्छौ ( भिडियो )

काठमाण्डौं,फागुन ८ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले पत्रकार सम्मेलन गरेको छ । गत माघ २५ र २६ गते काठमाण्डौंमा सम्पन्न बैठकमा गरेका निर्णयहरुका बारे जानकारी गराउन पत्रकार सम्मेलन गरेको हो ।

पत्रकार सम्मेलनमा महासचिव रमेश आचार्यले केन्द्रिय कमिटिले पारीत गरेका ८ बुंदे निर्णयको पूर्णपाठ पढेर सुनाउनु भएको थियो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv