डिमारीका मार्फत कल्पपुञ्ज पुरस्कार वितरण

काठमाण्डौ.बैशाख १० ।  कार्यक्रममा विद्यालयको तर्फबाट अटिजम हुुनुु भएकी शिक्षिका अलिसा न्यौपानेले नृत्य प्रस्तुुत गर्नुु भएको थियो भने सम्मानित सविता उप्रेतीले विद्यायलय संचालन गर्नुको कारण,भोग्नुु परेका समस्या र प्राप्त सफलताहरु बारे बोल्नुु भएको थियो ।

बहुु अपाङ्ता भएकी इशा अछामीको गीत र केक काट्ने कार्यक्रमले सहभागिहरुमा थप उत्साह थपेको देखिन्थ्यो । कल्पना दिदी यही अभियानमा हामीसँग सुुरुबाटै जोडिनुुले हामी निक्कै खुुसी भएका छौ ।’

भत्तपुर सि.बि.आर.की प्रिन्सिपल विद्या राजभण्डारी,भक्तपुर नेत्रहिन संघका अध्यक्ष सुुरेश राजभण्डारी,शिक्षक सुधा मैनाली लगायतले शुुभकामना व्यक्ति गर्नु भएको उक्त कार्यक्रममा बोल्दै पुुरस्कारका संस्थापक कल्पना श्रेष्ठ कल्पपुञ्जले आनी सानी छोरी इभाना र आश्मा अर्यालको जन्मदिनलाई समेत विशेषरुपमा मनाउनको लागि बैशाख १० गतेलाई छानेको उल्लेख गर्दै भन्नु भयो,‘ डिमारीकासँग मेरो सहकार्य रहिरहने छ ।

यो हाम्रो पुरस्कार त्यति ठूलो कुरा त होईन तर हाम्रो लागि समाजका भूूईँमान्छेहरुलाई सम्मान गर्ने एउटा आनै किसिमको आत्मा सन्तुष्टि र अवसर हो ।’हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv