सातौं दिन पनि धर्ना जारी ,निर्मला बलात्कार-हत्या प्रकरण, भिडियो सहित :-

काठमाण्डौं १ मङसीर । निर्मलाको न्यायका निम्ती बाबु आमाले गरेको धर्नाको आज सातौं दिन पनि जारी छ ।

शनिबार धर्ना स्थलमा अधिकारकर्मी तथा पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा पनि उपस्थित भए । उक्त अवसरमा बिएनसी फाउण्डेशन ले पन्त परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन ।  भिडियो सहित :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv