नेपालको पहिलो अभिनेत्री भुवन चन्दको ‘साईनो’ घोषणा

काठमाण्डौ ४ मङ्सिर । नेपालको पहिलो अभिनेत्री भुवन चन्दले निर्माण गर्न लागेको चलचित्र ‘साईनो’ को अफिसियल घोषणा गरियको छ ।

लभस्टोरी जनरामा बन्न लागेको चलचित्रमा रमेश थापाको निर्देशन रहनेछ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै अभिनेत्री भुवन चन्दले चलचित्रको घोषणा गरेकी हुन ।

अभिमन्यु निरवीको कथा लेखन रहेको सिनेमामा कार्यकारी निर्माता शरण थापा रहनेछन ।

काठमाण्डौ लगायत काभ्रे ,सिन्धुपाल्चोक,रसुवा, नुवाकोट, मकवानपुरमा छायाँकन गरिने उक्त चलचित्रमा डेब्यु नायक राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv