तीन नेपाली महिला कामदार रित्तोहात कुबेतबाट नेपाल फर्किनुको रहस्य यस्तो रहेछ

काठमान्डौ ५ चैत । तीन नेपाली महिला कामदार कुबेत बाट नेपाल फर्किएका छन ।

घरेलु काममा धेरै दु:ख भए पछी नेपाली राजदुतावासको संपर्कमा आई उनीहरु नेपाल आएका हुन । ‘स्वदेशमा नै रोजगारी सिर्जना भए नेपाली चेलीहरु बिदेशीनु नपर्ने’ उनिहरुले बताए । रोजगारको सिलसिलामा भारतको बाटो हुँदै गए पनि नेपाली राजदुतावासले तीनै जनालाई नेपाल पठाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv