राष्ट्रिय फोटो पत्रकार समुहको अध्यक्षमा प्रदिप राज वन्त निर्वाचित

काठमाण्डौ,असोज ६ । राष्ट्रिय फोटो पत्रकार समुहको २५ औं वार्षिक साधारण सभा तथा १२ औं केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । बुधबार काठमाण्डौमा सम्पन्न १२ औं अधिवेशनमा राससका फोटो पत्रकार प्रदिप राज वन्त नेत्रुत्वमा नयाँ कार्यसमीती चयन भएको हो ।

त्यस्तै उपाध्यक्ष कृष्ण खड्का,बरिष्ठ उपाध्यक्ष भगवती (चन्द्रकला) थापा, महाचिवमा नवराज श्रेष्ठ,सचिव मुकुन्द कालीकोटे, कोषाध्यक्ष सागर थापा,सदस्य तेज बहादुर बस्नेत,आर्यन धिमाल,शिला तिमील्सिना, प्रबिण कुलुङ राई,हरिश सिंह नगाल,घनश्याम श्रेष्ठ र रमिता छुँजु रहेका छन । तस्बिर  फोटो पत्रकार रतन चन्द ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv