२४ घन्टा भित्र रबिलाई आयो ज्यान मार्ने धम्की, रबिले गुहारे प्रहरीलाई

काठमाडौं । रोजगारीको लागि आयरल्याण्ड पठाउने बाहानामा लाखाैं ठग्ने कमल न्यौपानेको गिरोहको विषयमा यस अघिको कार्यक्रममा रिपोर्टिङ गरेका थिए रवीले । अहिले पीडित युवाहरुले पैसा माग्दा आँफु गृहमन्त्रीको मान्छे भएको भन्दै धम्काएको समेत सिधा कुरा जनतासंगमा देखाएका थिए ।

कमल न्यौपाने यिनै व्यक्ति हुन् जसले बागलुङका नविन हमाल, दिपक ढकाल, अशोक खत्री, पोखराका एक गुरुङ लगाएत धेरै जनालाई आयरल्याण्डको नक्कली भिषा थमाउँदै गृहमन्त्रीको मान्छे भन्दै धम्काउँदै हिँड्छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv