काठमाण्डौमा च्यातियो निर्मलाको पोस्टर, महेन्द्रनगरमा टाँसियो ( भिडियाे सहित )

काठमाण्डौं १४ मङ्सीर । काठमाण्डौंमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका पोस्टर टाँस्ने केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर राजधानीमा पोष्टर हटाउदा महेन्द्रनगर तिनै पोष्टरले रंगिएको छ।

हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै आज दिउँसो निर्मलाकी दिदी मनिषा र महिला अधिकारकर्मीको टोलीले निर्मलाको तस्विर अंकित पोष्टर महेन्द्रनगरका चोक चोकमा टाँसेका छन् । सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन मंगलबार बिजुलीको पोलमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर राखिए पछी निर्मलाको तस्बिर सहितको पोस्टर पनि राखिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv