निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध उर्लियो युवाहरुको जनलहर ( भिडियो सहित )

काठमान्डौं १५ मङ्सीर । निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध युवाहरुले नारा जुलुस निकालेका छन । शनिबार काठमान्डौंको माइतीघर मण्डला देखी नयाँबानेश्वर सम्म जुलुर्स र्‍याली निकालिएको थियो । शुक्रबार निर्मलाको पोस्टर टाँस्ने क्रममा प्रहरीले केही युवाहरुलाई पक्राउ गरेको थियो । सोही बिरुद्ध आज जुलुस निकालेको जुलुसमा सहभागीले बताए । अब पनि सरकारले न्यायका निम्ती कदम नचाले यो भन्दा पनि कडा रुपमा प्रस्तुत हुने बक्ताहरुले भने । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv