एमालेको आकार हेर्छन अनी साइज हेर्छन मस्तिस्क कम्पुटर को जस्तो देख्छन र सातो जान्छ – ओली अध्यक्ष (भिडियो सहित)

काठमाण्डौ,बैशाख १० । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली ले आफ्नो पार्टी सिध्याउन चौतर्फी आक्रमण भएको बताउनु भएको छ । हाम्रो पार्टी सानो भएको भए उहिल्यै सिध्याइ सक्थे । एमालेको साइज हेर्छन आकार हेर्छन अनी एमालेको मस्तिस्क हेर्छन कम्प्युटर को जस्तो देख्छन र सबै को सातो जान्छ भन्नु भएको छ । हेर्नुहोस् यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv