जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर, ३ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका–२ बस्ने २५ बर्षीय शेखर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

लामिछानेले सोही ठाउँ बस्ने २१ बर्षीया महिलालाई सोही ठाउँ स्थित बासुने जंगलमा घाँस दाउरा काट्न जाने क्रममा आइतबार जबरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  (श्रोत:- समाचार प्रहरी प्रधान कार्यालयको फेसबुकबाट सभार । )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv