बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

काठमाण्डौं,बैशाख २६ । गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको देखाइएको छ । यो गीतमा दिपक राईको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा प्रितम भारती , निरज राज बंनशल , विमल नेपाली र सुजन शिवाकोटीको अभिनय हेर्न सकिनछ । भिडियोमा किरण राजको छायांकन,मिन रावलको सम्पादन तथा लेखराज तामाङको निर्देशन छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv