बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेस मेयर सहित अत्याधिक मतका साथ बिजयी

सिन्धुपाल्चोक,जेठ २ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेसका मेयरका प्रत्यासी बालकृष्ण बस्नेत अत्याधिक मतका साथ बिजय भएका छन । त्यस्तै उपमेयरमा मन्जु तमाङ पनि बिजयी भएकी छिन् । उक्त नगरपालिकामा नेपाली कांग्रेसले सबै वडामा जित हाँसिल गरेको छ । नगरलालिकाको वडाहरु क्रमस : १, २, ३ , ४ , ५ , ८, ९, बाट अध्यक्ष सहित सबै प्यानल नै बिजयी भएको हो ।
बाह्रबिसे नगरपालिका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको घर रहेको नगरपालिका पर्छ । अघिल्लो पटक बाह्रबिसेमा एमालेले जितेको थियो । यस पटक एमालेले बाह्रबिसे नगरपालिका गुमाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv