मन्थली नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी

मन्थली,जेठ ३ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कार्कीको प्यानलनै विजयी भएको हो ।अध्यक्ष कार्की संगै वडा सदस्यहरुमा बालाकाजी श्रेष्ठ,चेत कुमारी श्रेष्ठ,चित्र शंकर अधिकारि र मुना सार्की बिजयी भएका छन।

वडा नं २ को मत गणना सकिँदा नगर प्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv