काठमाडौंमा बालेन ले कतै ५३ हजार मत मतगणना जारी

काठमाण्डौ,जेठ ११ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार उठेका बालेन साहले ५३ हजार मत कटाएका छन् ।

बुधवार बिहानको अपडेट अनुसार मेयर पदमा साहले ५३ हजार ५६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३३ हजार १६६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३ हजार १०५ मत ल्याएकी छन् । १ लाख ६४ हजार ५६० मत गन्दा साहले फराकिलो मतान्तरसहित अग्रतालाई निरन्तरता दिएका छन् । अर्का उम्मेदवारद्वय स्थापित र सिँहबीच भने तीव्र प्रतिस्पर्धा देखिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv