चलचित्र साइँलीको “सालको पात’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाण्डौ २३ मङ्सीर । चलचित्र साइँलीको सालको पात बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आईतबार राइजिङ मलमा उक्त गीतको भिडियो प्रदर्शन गरियो ।
चलचित्रमा गौरब पहाडी , दयाहाङ राई, मेनुका प्रधान, केनिपा सिंह, माउत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ , लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, इत्सु कार्की, सरोज अर्याल र अरुणा कार्की को मुख्य भूमिका रहेको छ ।
संगीत काली प्रसाद रिजाल,सुसान्त गौतम,कोरियोग्राफर बिक्रम स्वार , लेखक निर्देशक राम बाबु गुरुङ को रहेको छ भने यस चलचित्रलाई सैलेन्द्र डि कार्की ले छायान्कन गरेका हुन ।
चलचित्र चैत १५ मा प्रदर्शन हुने निर्माण टिमले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv