टेबलटेनिसको लेबल २ को कोर्ष शुरु

काठमाण्डौं,कार्तिक ७ । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा आईटीटीएफ लेभल २ ओलम्पिक सोलिडारिटी कोर्स लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको छ ।

कोर्समा पाराका २ सहित विभिन्न जिल्ला, नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका १९ जनाको सहभागिता रहेको संयोजक शंकर गौतमले जनाएका छन् । सहभागीलाई क्रिस्टिनीले अक्टोबर ३० तारिखसम्म प्रशिक्षण दिने अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । कोर्षको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv