नायिका श्वेता खड्कालाई पुत्री लाभ

काठमाण्डौं,कार्तिक १६ । नायिका श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंहसँग विबाह गरेपछि खुशी खुशी साथ वैबाहिक जीवन बिताउँदै आएकी नायिका श्वेताले मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार श्वेता र उनकी छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनका पति विजयेन्द्र युवा ब्यबसायी हुन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv