“राजाले हाँस्दा तर्सिने गणतन्त्र कस्तो गणतन्त्र ?” अर्जुन ज्ञवाली ( भिडियो सहित )

काठमाण्डौं, ११ पुष । पुर्व राजा ज्ञानेन्द्र शाह बिभिन्न जिल्लाको भ्रमणमा जाँदा राजनैतीक नेताहरुमा खैला बैला मच्चिएको हुन्छ । गणतन्त्रमा सरकार र नेताहरु अलोकप्रिय बन्दै गएको बेला पुर्व राजाको भ्रमणले राजाको प्रत्यक्ष शासन चाहने बर्गलाई सुखद सन्देश दिएको देखिन्छ ।

कतै हिन्दूत्वको जागरण, कतै क्रिश्चिनिटीको सम्मेलन र बर्तमान समयमा दुई तिहाईको सरकारले गरेको गतीबिधिलाई नजिकबाट नियाली रहेका लेखक तथा राजनीतिक बिश्लेशक अर्जुन ज्ञवाली सँग नियात्रा टिभी ले बिशेष अन्तर्वाता लिएकाे छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv