राप्रपा को एजेण्डा नै काफी छ भन्दै सर्वसाधारणले दिए यस्तो प्रतिकृया (भिडियो सहित )

काठमाण्डौं,कार्तिक १९ । काठमाण्डौंको क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रबिन्द्र मिश्रले संघमा उम्मेदवारी दिएपछी चुनावी माहोल तातिएको छ । कांग्रेसका तर्फबाट प्रकाशमान सिंह लाई चुनाव जित्न हम्मेहम्मे पर्ने अड्कलबाजी गर्न थालिएको छ ।

यसै बिच सबैले घरदैलो गर्न भ्याईनभ्याइ भएकै बेला मतदाता सँग पार्टीले आआफ्ना तर्फबाट राखेका अन्तर्कृया कार्यक्रममा आउने मतदाता सँग केही प्रश्न गरेका थियौ । राप्रपाको एजेण्डा कस्तो छ ? भन्ने बिषयमा हाम्रा प्रतिनिधि रतन चन्द ले मतदाताहरु सँग लिएको यो प्रतिकृया हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv