कस्तो छ गरुड पुराण ? ( भिडियो सहित )

काठमाण्डौं १२ पुष । गरुड पुराण चलचित्र माघ ४ मा रिलिज हुँदै छ । विवाहमा बाजा बजाउनेहरुको कथा बोकेको यो चलचित्रमा भएकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर ४ माघबाट रिलिज गर्न लागिएको यसका निर्देशक सुवास कोइरालाले कार्यक्रममा बताए ।

सार्बजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरसिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर लगायतका कलाकारलाई स्थान दिइएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv