सुजन बराईलीको ‘मल्लाज दरबार’ युट्युबमा

काठमाण्डौं,माघ २३ । गायक तथा सर्जक सुजन बराईलीको मौलिक पञ्चेबाजा ‘मल्लाज दरबार’ सार्वजनिक भएको छ । गीतमा सुजन बराईली र देबी घर्तीको स्वर रहेको छ, भने चर्चित गीतकार प्रल्हाद सुबेदीको शब्द र सुजन बराईली कै संगीत रहेको छ ।

गीतको भिडियोलाई सुजन बराईलीको जन्मभुमी मल्लाज, पर्वतका रमणिय स्थलहरुमा छायांकन गरिएको छ । भिडियोलाई चर्चित निर्देशक कुमार कुसीले निर्देशन गरेका हुन् । महेश महराले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।

उक्त गीतको भिडियोमा शिशिर पौडेल र नारायणी खत्रीले अभिनय गरेका छन् । यस गीतलाई सुजन बराईली कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv