५ हजार मार्ने मै हुँ भन्ने छबिलाल दाहाल जस्ता प्रधानमन्त्री पाएका छौ – अर्जुन ज्ञवाली ( बिचार )

काठमाण्डौं,फागुन १६ । हामीले भन्दैछम बिकास भएन। बिकास भएन भन्नेहरु सामन्ती नोकरशाही प्रतिगामीहरु हुन।हामीले देधका उधोग धन्दा नदिनाला धर्म बिक्रि गर्ने काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टी पाएकाछौ ।मुक्तिनाथ अधिकारी लाई झुड्याउन लगाउने डा. बाबुराम भट्टराई जस्ता नेता आर्किटेक्ट इन्जिनियर पाएकाछौ।२०५४ सालमा रुकुमा ८ जना निर्दोष कलाकार लाई बसेको घरमा आगोलगाएर जिउँदै जलाउने जनार्दन शर्मा जस्ता युवा क्रान्तिकारी नेता पाएकछौ । ५ हजार मार्ने मैहु भन्ने छबिलाल दाहाल जस्ता प्रधानमन्त्री पाएका छौ।अदालतमा खृस्तान आइएन्जिओ भित्र्याउने शुशिला कार्की जस्तो पहिलो महिला प्रधान न्यायाधीश पाएकाछौ ।

हामीले बिकासमा तीब्र फड्को मारेकाछौ । ज्योति मगर जस्ता लोकगायिका,अरुण सुबेदिजस्ता परराष्ट्रबिज्ञ,पास्टर बिना लामा,माओवादी हिंसामा युरोपका चर्च बाट १४ अरब सहयोग जुटाएर माओवादी क्रान्ति चलाउने चर्च मण्डलिका अध्यक्ष के बि रोकायजस्ता हिन्दुराज्यको अभियन्ता पाएकाछौ ।यिनिहरु महान लोकतान्त्रिक हुन भनेर प्रचार प्रसार गर्ने कान्तिपुर ,नयाँ पत्रीका ,अनलाइन खबर ,रातोपाटी,शिलापत्र,हिमाल ,बारखरी,जस्ता पत्रीका अनलाइन पाएकाछौ।कलाकार श्रीसा कार्कीको निरबस्त्र फोटो बार्गेनिङ नमिलेपछि प्रकाश गरेर आत्महत्या गर्न बाध्य पार्ने जन आस्था जस्तो अग्रगामी पत्रीका र त्यहाँ कामगरेर प्रशिक्षण पाएका पत्रकार पाएकाछौ।यस्तो बिकासको बिरोध गर्ने घोर दक्षिणपन्थी प्रतिगामी हुन भन्ने जनताको बिकसित चेतना पाएकाछौ।अझै हामी भन्दैछौ बिकाश भएन। मधेस फाउन्डेसन भन्ने युरो अमेरिकी चर्चले जातिय घृणा फैलाउन स्थापनागरेको सस्था सङ्ग जोडिएका आहुती,खगेन्द्र सङ्रौला,युग पाठक,राजेन्द्र महर्जन जस्ता लेखक डा.लोकराज बराल ,कृष्ण खनाल ,कृष्ण हाथेचु जस्ता प्राध्यापक पाएकाछौ।उनीहरुको बिचार प्रवाह गर्न कान्तिपुर जस्ता मिडिया पाएका छौ ।

भबिस्यबाणी सुन्न सबिता माता र युटुबार पाएकाछौ । यत्रो बिकास हुँदा पनि बिरोध गर्नेहरु घोर प्रतिगामी हुन् ।होशियार प्रतिगामी देखि । त्यतिमात्र होर दरबार हत्यकाण्ड हुँदा दरबारको सुरक्षा जिम्मा हाम्रो होईन भन्ने प्रज्वल शमसेर राणा जस्ता सेनापती पायौं ,उमेर नक्कली राखेर प्रधान सेनापती बनेका रुकमाङगद कटवाल जस्ता सेनापती पायौ।आफनै परमाधिपती राजाबिरेन्द्रको बंशबिनास गर्ने ससारको शक्तिशाली मुलुक अमेरिकाको बफादार सेना पाएकाछौ । अझ हामी भन्दैछौ बिकाश भएन।हाम्रा युवा हरुलाइ उधोग धन्दा बेचेर बिदेश देखुन भनेर खाडी मुलुक पठाएकाछौ ।

यसको बिरोध गर्नेहरू एकलकाटे प्रतिगामी हुन।महाकाली नदि बिक्री गर्न राती १२ बजे मध्यरातमा सभामुखको हैसियतले बैठक बोलाउने माओवादीको परमधाम निर्मलनिवास भन्ने रामचन्द्र पौडेल जस्तो रास्ट्रपतिको उम्मेदवार माओवादी समर्थनमै पाएकाछौ ।

इसाई मिसनमा २०६३ जेठ् ४ गते चोरबाटो बाट धर्म निरपेक्षता भित्र्याउने तत्कालीन सभामुख सुबास नेम्वाङ जस्तो ब्यक्ति रास्ट्रपति उम्मेदवार पाएकाछौ ।आमाको क्रिया नगरी दरबारमा निवेदन प्रधानमन्त्रीको निवेदन हाल्न जाने माधब नेपाल जस्तो क्रान्तिकारी नेता पाएकाछौ । यत्रो बिकास नदेख्नेहरु घोर प्रतिगामी हुन। ऋषि धमला, जस्ता पत्रकार पुण्य गौतम जस्ता बिश्लेशक रामनारायण बिडारी जस्ता वकिल पाएकाछौ ।हे प्रतिगामीहो अझै बिकास भएन भन्न लाज लाग्दैन।

चन्द्र्शमशेर बराबरको मदनशमशेर र जगदम्बा महारानिको अपुतालिले नपुगेर नेपालको प्रतिगामी इतिहास मेटन युरोपेली एनजीओको पैसामा क्रान्तिकारि बिचार फैलाउने नागरिक समाजका अगुवा पाएकाछौ ।पन्चायतकालमा बाबुलाई अञ्चलाधिस नदिएपछि क्रान्तिकारी बनेका मानव अधिकारबादी कृष्ण पहाडी पाएकाछौ ।भारतीय र अमेरिका जस्ता बिशाल देशलाई सूचना पुर्याउने पत्रकार पाएकाछौ ।अझै प्रतिगामीहरु बिकास भएन भन्छन।भारतलाई सुचना दिने बुद्धिनारायण श्रेष्ठ जस्ता सिमाबिद्द पाएकाछौ।मनिसलाइ जीउँदै खाडलमा पुर्ने माओवादी जस्तो लोकतान्त्रिक पार्टी पाएकाछौ ।प्रतिगामीहो देखेनौ हाम्रो बिकास? रबि लामिछाने जस्तो नयाँ युवा नेता पाएकाछौ ।

एस एल सि मात्र योग्यता भएका डा .बिकासानन्दजस्ता योगि , राजनीतिक अपराधीकरण लाई क्रान्ति भन्ने सेना,प्रहरी र देशिबिदेशी गुप्तचरको कामगर्ने प्रगतिशील लेखक पत्रकार बुद्धिजीवीहरु पाउदा पनि बिकास भएन भन्नेहरु घोर प्रतिगामी हुन।ज्यानमाराहरुलाइ ओशोतपोबनमा बोलाए संभोगको प्रशिक्षण दिने आनन्दअरुण जस्ता स्वामी अपराधीहरुलाइ अतिथि बोलाएर क्रार्यक्रम गर्ने चैतन्यकृष्ण जस्ता धार्मिक अभियन्ता अस्मिता भण्डारी जस्ता अन्तर्राष्ट्रिय हिन्दू अभियन्ता ,जातको प्रश्न भनेर युरो इसाई मिसनको क्रार्यक्रम कान्तिपुर टेलिभिजनमा चलाउने राजेश हमाल जस्ता महानायक,वासियल नामक गुरिल्लाहरु पाउँदा पनि बिकास भएन भन्नेहरु प्रतिगामी हुन।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv