‘सातौं एल्बम’ लिएर दर्शक रिझाउन अमेरिकाबाट आए राजु लामा

काठमाण्डौ ५ बैशाख । मङोलियन हर्ट ब्याण्ड को २५ औं बर्ष को अवसरमा सिल्बर जुब्ली कन्शर्ट गर्ने भएको छ ।

अमेरिकाबाट फर्किएका राजु लामाले कार्यक्रमको प्रेस रिलिजका अवसरमा पत्रकारहरु माझ जानकारी गराउँदै सो कुरा बताएका हुन ।

बैशाख ८ गते हायात रिजेन्सीको ग्राउण्डमा हुने लाईभ कन्सर्टमा आफ्ना फ्यानहरुलाई पुराना तथा नयाँ गीत गाउने बताए । उक्त दिन आफ्नो सातौं एल्बम पनि रिलिज गर्ने जानकारी दिए ।

राजु लामाका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायत गीत चर्चित छन्। भिडियो सहित :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv