चर्चित गायिका मल्लिका कार्कीको “भ्रम” बजारमा

काठमान्डौं २१ पौष । साई भिजन प्रा. लि. को प्रस्तुतिमा अर्को पृथक गीत “भ्रम” भिडियो सहित भर्खरै मात्र बजारमा आएको छ । जुन गीतमा चर्चित गायिका मल्लिका कार्कीको स्वर रहेको छ भने चन्द्र कुबेर ख्रापुङ्गको शब्द, चर्चित सङ्गीतकार आलोक श्री को सङ्गीत रहेको छ ।

चर्चित एबम लोकप्रिय निर्देशक प्रकाश भट्टको निर्देशन रहेको यस गीतमा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।

उक्त गीतमा बिनोद केसि र अल्का सुबेदीको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुस् भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv