पन्चेबाजा गीत “दिलको राजा” बजारमा


काठ्माण्डौं २१ पौष । गीत संगित बजारमा आउने क्रममा पन्चेबाजा गीत “दिलको राजा” बजारमा आएको छ । अक्सिजन मिडिया प्रा.लि.ले यो गीतलाई बजारमा लिएको हो ।

कामना ओली र पदम बिसिको आवाज रहेको गीतलाई पदम बिसिको लय, शब्द रहेको छ भने संगीत सयोजन आशिष अविरलको रहेको छ ।

बिक्रम चौहानको निर्देशन ,मुकेश हुमागाईको छायांकन र दिपक बिस्टको सम्पादन रहेको छ ।

भिडियोमा रीना थापा मगर ,बिरेन्द्र ओली ,कामना ओली र राम कुमार ढकालको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :-

https://www.youtube.com/watch?v=PdbTklA0G-c



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv