वाइडबडी अनियमितताः गृहसचिव राईलाई जोगाउन प्रधानमन्त्री ओलीनिकट सांसदले चाले यस्तो चाल

काठमाण्डौं २२ पौष । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने खेल’ सुरु भएको छ ।संघीय संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरुले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव प्रेमकुमार राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव दिएका छन् ।
सांसदको विरोधपछि प्रतिवेदन संसोधन गरी राईको नाम हटाउने तयारी भएको छ । यो खबर कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv