पर्यटन मन्त्री रबिन्द्र अधिकारीले वाइडबडी खरिद बारे डर लाग्दो रहस्य खोल्दै मुख खोले


काठमाडौं, २३ पौष । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री रविन्द्र अधिकारीले वाइडवडी विमान खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै पुर्वाग्रही ढंगले आफ्नो नाम जोडिएको दाबी गरेका छन्।.

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि उनले विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्। संसदीय समिति अन्र्तगतको उपसमितिले विमान खरिद प्रकरणमा अधिकारी सहित ३ मन्त्री र दुई वहालवाला सचिव र पूर्व सचिवको पनि संलग्नता रहेको प्रतिवेदन सार्वजनिक भएपछि मन्त्रीले पत्रकार सम्मेलन गरी आफू निर्दोष भएको दाबी गरेका हुन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv