संसदमा आज पनि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, जेठ ९। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रतिनिधि सभाको संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो ।

प्रतिपक्ष दल लेका अध्यक्ष केपी ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले राय सुझाव दिइसकेका छन् ।

नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो । बैठक बिहान ११ बजे बस्नेछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv