प्रियंका कार्कीको ‘अनागत’ माघ ११ गते प्रदर्शनमा आउने

काठ्माण्डौं,२६ पौष । चलचित्र ‘अनागत’ युनिटले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेकाे छ । सस्पेन्स थ्रिलर श्रेणीमा बनेको चलचित्रलाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

मनोविज्ञानमा आधारित चलचित्रले एक परिवारको कथा बोलेकाे छ । चलचित्रमा अर्पण थापा , प्रियंका कार्की , प्रविन खतिवडा , रोसिन सुबेदी लगायतको अभिनय रहेको छ ।चलचित्रमा प्रियंका कार्की र अर्पण थापाले श्रीमान श्रीमतीको भूमिका निभाएका छन्

चलचित्रलाई सिसन बानियाँले खिचेका हुन् भने रंजित मानन्धरले सम्पादन गरेका छन् चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथा लेखेका हुन् । चलचित्र माघ ११ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । हेर्नुहाेस भिडीयाे –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv