बलिवूड स्टार सैफ अली खानको छोरी सारा फिल्म ‘सिम्बा’मा डेभ्यु गर्दै
बलिवूड ७ चैत । रोहित शेट्टीको आगामी फिल्म ‘सिम्बा’मा रणवीर सिंहलाई लिएका छन । नायिकाको खोजीमा रहेका शेट्टी मिडियामा प्रचार भै रहेका बेला निर्माताहरूले सारा अली खानलाई मुख्य भूमिकाको रूपमा लिने निर्णय गरेको जनाएको छ।
समाचार पुष्टि गर्दै, धर्म प्रोडक्शंसले आफ्नो औपचारिक ट्विटर ह्यान्डलमा लेखेका छन, “तपाईका सबै अचम्म लाग्न सक्छ अन्तत: हामीले सारा खानलाई हाम्रो आगामी फिल्म ‘सिम्बा’मा मुख्य भूमिका मा देख्न पाउनु हुने छ । २८ डिसेम्बर,२०१८मा चलचित्र आउने निर्माण पक्ष ले जनाएको को छ ।