युवा संघ महाधिवेशन अायाेजक कमिटीकाे अध्यक्षमा रमेश पाैडेल

६ बैशाख, काठमाडौं । युवा संघ नेपाल केन्द्रिय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा रमेश पौडेललाई चयन गरेकाे छ । बिहीबार बिहान ४ बजे सम्पन्न संघकाे बैठकले राजिव पहारीकाे राजिनामा स्वीकृत गर्दै अध्यक्षको जिम्मेबारी पाैडेललार्इ दिएको हाे ।

बैठकले उपाध्यक्षमा किरण पौडेल, चन्द्र लामा, गोबिन्द थापा,हस्त साही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत र प्रभात कटुवाललार्इ चयन गरको छ । त्यस्तै महासचिवमा नरेश शाही चयन भएका छन ।

सचिवमा माधव बास्तोला, वचन सिंह, राजेश साह, उर्मिला सुनुवार, अन्जना अधिकारी, पुर्ण लामा, हिमाल लिम्बू, दिपक जिएम, क्षेतिज थेबे, सन्तोष रावल, राजु कार्की, ध्रुब यादब, सुरेन्द्र कार्की रहेको जनाईेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv