गीतकार टिमाया राई १६ बर्षे उमेरले आगो लाए पछी

काठमाडौं, १ माघ । गीतकार टीमाया राइको “१६ बर्षे उमेर” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा लोकप्रिय गायिका इन्दिरा जोशिको आवाज रहेको छ ।

गीतकार टिमाया राईको शब्द रचना भएको सो गीतमा ॐ शंकर कर्माचार्यको संगीत रहेको छ । केली राई प्रती समर्पित रहेको उक्त गीतको म्युजिक भिडियोमा चक्र बम र अल्का सुबेदीको अभिनय हेर्न पाईन्छ। यस गीत सुकुटे बिचका रमणीय स्थानहरुमा छायांकन गरिएको छ ।

यस गीतलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने हस्त बहादुर राईको निर्माण, राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv