‘चोट के हो ब्यथा के हो’ पछी गीतकार सुवाशचन्द्र ढुङेलको ‘गीतिका’एल्बम बजारमा

काठमान्डौं,५ माघ । गीतकार सुवाशचन्द्र ढुङेलको ‘गितिका’ एल्बम बिमोचन भएको छ । राष्ट्रिय नाचघरको प्रेक्ष्यालयमा आयोजित बिमोचन कार्यक्रममा साहित्य संगीत र गायन क्षेत्रका मुर्धन्य श्रष्टाहरुको उपस्थितिमा उक्त एल्बमको बिमोचन भएको हो । एल्बमलाई बिन्दवासिनी म्युजिक प्रालीले बजारमा ल्याएको छ ।

बिन्दवासिनी म्युजिक प्रालीका संचालक सुवास रेग्मी को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ गीतकार नगेन्द्र थापा,बरिष्ठ संगीतकार दिपक जंगम,बरिष्ठ गायक दिपक खरेल, बरिष्ठ संकृतिबिद् तथा चलचित्र निर्देशक एबम गीतकार चेतन कार्की, संगीत प्रवर्तक तथा लेखक प्रकाश सायमी, साहित्यानुरागी सरद प्रधान लगायतका बक्ताहरुले एल्बमको शुभकामना ब्यक्त गर्नु भएको थियो ।


एल्बममा ५ गीत समाबेश गरिएको छ । अबिदको संगीतमा १ मन बिना बाँच्न पाए – संगीता राना,२ बरु दु:खै दु:ख देउ – दीप श्रेष्ठ, ३ कैले पुगें काली कैले सेती- राम कृष्ण ढकाल ,बोनश गीतमा ‘मेरा यी हातहरु’ – दिपक खरेलको स्वरमा हरी लम्सालले संगीत भरेका छन भने भक्तराज आचार्यको स्वर र संगीतमा तिम्रो मनमा मिलनको बोलको गीत समाबेश गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv