गायिका मिलन नेवारको मिलन – २ एल्बम सार्वजनीक

काठमाण्डौं १२ माघ । गायिका मिलन नेवारको मिलन यात्राको पाँचौं एल्बम मिलन – २ एल्बम सार्वजनीक भएको छ । शुक्रबार सी डि सी हलमा प्रमुख अतिथी गृहमन्त्री राम बहादुर थापा बादल ले बिमोचन गर्नु भयो । बरिष्ठ गायक दिप श्रेष्ठ,बरिष्ठ बरिष्ठ गीतकार राजेन्द्र थापा,बरिष्ठ संगीतकार शक्ति बल्लव, प्रदेश नं एक का योजना आयोग सदस्य मा पूर्ण लोक्सोम मिलनका गुरु गुरुदेव कामत को उपस्थीती रहेको थियो ।

राष्ट्र भक्ती समर्पण र सामाजिक संदेशमुलक बिभिन्न साथ गीतहरुको संगालो रहेको उक्त एल्बममा संगीत राजु सिंह को रहेको छ भने शब्द योगेन्द्रमणी दाहालको रहेको छ । सो एल्बमबाट प्राप्त हुने रकमलाई उनले सामाजिक कार्यमा सहयोग गर्ने र खर्चिने जनाएकी छिन। एल्बम बिमोचनको साथ साथै ‘मिलन च्यारेटी फाउन्डेशन ‘ को पनि शुभारम्भ गरिएको सो समारोह मा गायिका मिलनले “नेपाली हामी रहौंला कहाँ” बोलको गीत प्रत्यक्ष प्रस्तुत गरेकी गायकी थिईन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv